काठमाडौ । बलिउड अभिनेत्री तथा पछिल्लो समयमा गायिकाको उपाधि पाएकि प्रियंका चोपडाका पिता अशोक चोपडाको निधनले बलिउड उद्योग नै शोकमा डुबेको छ ।
प्रियंकाको पिताको अन्तिम संकारमा बलिउडका चर्चित कलाकारहरु पनि पुगेका थिए । अन्तिम संकारमा नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकार सुनिल थापा पनि पुगेका थिए । फुलेको दाह्रीमा सुनिल बलिउड सेलिब्रेटीहरुसँगै प्रियंकाको घर पुगेका हुन् । कलाकार थापाले नायिका प्रियंका चोपडासँग एक सिनेमामा काम गर्न लागेको खबरहरु पनि आइरहेको छ । अभिनेत्री चोपडाले भारतिय बक्सर खेलाडी म्यारी कोमको जीवनीमा आधारित एक चलचित्रमा अभिनय गर्दैछिन् । जसको निर्देशन संजयलिला भन्सालीले गर्न लागेका छन् । यो चलचित्रमा नेपाली चलचित्रका चर्चित कलाकार सुनिल थापाले प्रियंकाको गुरुको भूमिका निर्वाहा गर्न लागेको बताइएको छ । चलचित्रमा सुनिलले प्रियंकालाई बक्सिङको तालिम दिनेछन् ।
यस बिषयमा मुम्बइमा रहेका कलाकार सुनिल थापाले केही दिनमै जानकारी गराउने बताएका छन् । सुनिलले नेपाली चलचित्रमा प्रवेश गर्ने अघि केही बलिउड चलचित्रमा काम गरेका थिए ।
![]() |
| बलिउड अभिनेत्री प्रियंका चोपडाको पिताको अन्तिम संकारमा पुगे सुनिल थापा (विचमा गोलो घेरामा) |
प्रियंकाको पिताको अन्तिम संकारमा बलिउडका चर्चित कलाकारहरु पनि पुगेका थिए । अन्तिम संकारमा नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकार सुनिल थापा पनि पुगेका थिए । फुलेको दाह्रीमा सुनिल बलिउड सेलिब्रेटीहरुसँगै प्रियंकाको घर पुगेका हुन् । कलाकार थापाले नायिका प्रियंका चोपडासँग एक सिनेमामा काम गर्न लागेको खबरहरु पनि आइरहेको छ । अभिनेत्री चोपडाले भारतिय बक्सर खेलाडी म्यारी कोमको जीवनीमा आधारित एक चलचित्रमा अभिनय गर्दैछिन् । जसको निर्देशन संजयलिला भन्सालीले गर्न लागेका छन् । यो चलचित्रमा नेपाली चलचित्रका चर्चित कलाकार सुनिल थापाले प्रियंकाको गुरुको भूमिका निर्वाहा गर्न लागेको बताइएको छ । चलचित्रमा सुनिलले प्रियंकालाई बक्सिङको तालिम दिनेछन् ।
यस बिषयमा मुम्बइमा रहेका कलाकार सुनिल थापाले केही दिनमै जानकारी गराउने बताएका छन् । सुनिलले नेपाली चलचित्रमा प्रवेश गर्ने अघि केही बलिउड चलचित्रमा काम गरेका थिए ।

No comments:
Post a Comment