गत आईतबार बिहान अभिनेता अर्जुन कार्कीले सर्वोच्च शिखर सगरमाथाको चुचुरो चुमे लगत्तै अभिनेत्री निशा अधिकारीले पनि सगरमाथाको चुचुरो चुम्न सफल भएकी छिन् ।
निशाले मंगलवार बिहान ८ बजेको समयमा सगरमाथामा पाईला राखेकी हुन् । अभिनेत्री निशा चैत्र २७ गते सगमाथा चढ्नका लागि काठमाण्डौबाट हिडेकी थिईन् । प्रक्रिया पूर्ण रुपमा नबुझी यो यात्रामा निस्कएकी निशा र अर्जुनको सगरमाथा यात्रा आरोहीको सहयोगीको रुपमा मात्र रेकर्ड हुनेछ । 
No comments:
Post a Comment