काठमाडौ । केहि समय अगाडि सम्म गोफ्ले तथा अभिनेता दयाहाङ राइको परिचयमा चिनियका उनि अब नया नापनि थपिने भएको छ । अभिनेता राई अब प्रदर्शनको लागि तयार भएको चलचित्र ‘झोले’मा नायक दयाहाङ राइलाई फरक गेटअपमा देख्ख्न सकिन्छ । यसअघि ‘द युगदेखि युगसम्म’, ‘धर्मा’, ‘चपली हाइट’, ‘भिजिलान्ते’ जस्तो सिनेमा बनाएका दिपेन्द्रको यो पाचौ चलचित्र हो । पुरुषोत्तम प्रधानको छायांकन, दिर्घ खड्काको सम्पादन रहेको यो चलचित्र पुर्णतया कमेडी बिषयमा तयार भएको छ । निर्माण यूनिटले काठमाण्डौमा एक कार्यक्रमको आयोजना गरि चलचित्रको गीत, पोष्टर र ट्रिजर सार्वजनिक गरेको हो ।चलचित्रमा नायक दयाहाङ राइलाई नायिका प्रियंका कार्कीसँग रोमान्स गर्दै गरेको अवस्थामा देख्न सकिन्छ । देशको राजनीतिक अन्यौलताले गर्दा नागरिकहरु कसरी झोले बन्दै गएका छन् भन्ने बिषयलाई सिनेमाले प्रस्तुत गर्न खोजेको छ ।
कार्यक्रममा चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राई, निर्देशक समाजमा अध्यक्ष दिनेश डीसी लगायतले सिनेमाको सफलताको शुभकामना दिएका थिए । चलचित्र ‘झोले’ले नेपाली सिनेमामा नयाँ आयम थप्ने विश्वास चलचित्रकर्मी तथा पत्रकारहरुले गरेका छन् ।

No comments:
Post a Comment